SRI DEVI PANCHAYAN MANDIR

अमर सेवा समितिको प्राङगणमा रहेको यस श्री देवी पाञ्चायन मन्दिरमा गणेश, शिव, दुर्गा, विष्णु र सुर्य भगवान रहनु भएको छ । यो मन्दिरको आफ्नो महत्व र विशेष रहेको हुदा सम्पूर्ण भक्तजनहरुलाई मन्दिरमा आई भगवानको दर्शन गर्नुहुन अनुरोध गर्दछौं ।
Address
Amar Tole, biratangar, Koshi, Morang, Nepal
Unique Pageviews
1,202