Mero Vahan Featured

  • Mero Vahan
१.प्रयोग गर्न अत्यन्त सरल l
२.आफ्नै दरमा समान ढुवानी गर्न सकिने l
३.आफुले चाहेको सामान ढुवानी गर्न मिल्ने l
४. आफुले रोजेको शहर / नगरपालिकाहरुमा सामान ढुवानी गर्न सकिने l
५. अब सामान खोज्न भौतारिनु पर्दैन,कसैलाई भन्नु पर्दैन, सामान ढुवानी गर्ने अनुरोध स्वत: तपाईंको मोबाइलमा आउनेछ l
६. राम्रो काम गरे बापत नगद पुरस्कार प्राप्त गर्न सकिने l
७. आवश्यक भए फोनबाट समेत सहयोग प्राप्त गर्न सकिने l
८. न्युनतम भुक्तानीको ग्यारेन्टी l
९. समान लिने र सामान झार्ने ठाउँमा गाडी पुग्नु भन्दा अगाडी स्वत:सूचना पुगिसकेकोले लोडिंग र अनलोडिंग गर्न समयको बचत
१०. फुल लोड लिई सके लगेज लोड लिन सकिने l
Address
Sansari maisthan,Biratnagar-10, Biratnagar, Koshi, Morang, Nepal
Unique Pageviews
3,736
Website Clicks
481